Spread the love

काठमाण्डौ, २१ फागुन।
नेपाली कांग्रेस पार्टीका सभापति गगनकुमार थापाले काठमाडौं–४ मा मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

काठमाडौं–४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो । यसपाली कांग्रेसले यहाँ युवा नेता सचिन तिमल्सिनालाई उम्मेदार बनाएको छ । सभापति थापा आफू भने सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । काठमाडौं–४ छाडेर सर्लाही–४ मा उम्मेदवारी दिएपछि यो क्षेत्रमा मतदाताहरु विशेष चासो राखेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्