बुटवल, २१ फागुन ।
रुपन्देही क्षेत्र नं. २ को मतगणना देविनगरमा हुने भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित निर्वाचन अधिकृतको कार्यालय नजिकको भवनमा मतगणना गरिने भएको हो ।